Grace FM 107.6 MHz
"समता, सृजना र शान्ति रेडियोको समावेशी आवाज,ग्रेस एफ एम १०७.६ मेघाहर्ज़ " भन्ने नाराका साथ गाउँ घरको आवाज समाबेश गर्न ग्रेस एफ एमको स्थापन भएको हो। नयाँ जोश, नयाँ जाँगरका साथ समाजमा रहेका विसंगति र विकृतिलाई निर्मूल पार्ने उद्धेश्यले स्थापना भएको ग्रेस एफ एम १०७.६ मेघाहर्जले हरेक दिन विहान ५:३० देखि राति ११:०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आईरहेको छ।











